चितवन विशेष

चितवनका चार युवा नेता एमाले जिल्ला सदस्यमा मनोनित

Banner

चितवन, असोज २८–

चितवनका चार युवा नेताहरु एमाले चितवन जिल्ला सदस्यमा मनोनित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनको १२ औ जिल्ला कमिटी बैठकले शनिबार उनीहरुलाई जिल्ला सदस्यमा मनोनित गरेको हो ।

मनोनित हुनेमा प्रकाश आचार्य, तिलक अधिकारी, सुशील केसी र प्रकाश भट्ट रहेका छन् । आचार्य नेकपा एमाले वडा कमिटीका निवर्तमान अध्यक्ष तथा अनेरास्ववियु चितवनका पूर्वजिल्ला अध्यक्ष हुन् । अर्का सदस्य अधिकारी गत निर्वाचनको समयमा समाजवादीबाट एमालेमा प्रवेश गरेका नेता हुन् भने केसी युवा संघको पूर्वजिल्ला संयोजक हुन् । त्यस्तै प्रकाश भट्ट अनेरास्ववियुको स्थायी कमिटी सदस्य भएर काम गरिसकेका युवा नेता हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>