क्रिकेट

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ

Banner

काठमाडौं,असोज २५- 

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजलाई तोकिएको छ । सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालतले अहिलेसम्म अन्तिम फैसला सुनाउन सकेको छैन ।

असोजमा दुई पटक पेसी चढे पनि स्थगित भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>