स्वास्थ्य
उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण
०

काठमाडौं, असोज २५-
उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । बुधबार गरिएको डेंगु परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
पराष्ट्रपति यादवका निजी चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सिलवालका अनुसार अहिले उनलाई काठमाडौंको बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल० मा भर्ना गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























