चितवन विशेष

चितवनको भरतपुरमा प्लाष्टिकमा पोका पारेको अवस्थामा नवजात शिशु फेला

Banner

चितवन, असोज २४–

चितवनको भरतपुर महानगरपालिका–१६, स्थित ब्रहमपुरमा नवजात शिशु मृत फेला परेको छ ।

आज (बुधबार) विहान ९ः३० बजेको समयमा स्थानीय नेकराज पण्डितको खाली जग्गामा सेतो प्लाष्टिकको झोलामा पोका पारेको अवस्था नवजात शिशु मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । उक्त शिशु छोरा भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले घटनास्थलको मुचुल्का उठाउनुको साथै अन्य अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>