Breaking News

सिसापाङ्माको हिमपहिरोः कीर्तिमानी आरोही तेन्जेन लामासहित दुई बेपत्ता, दुईको मृत्यु

Banner

काठमाडौँ, असोज २१-

नेपालका विश्वकीर्तिमानी आरोही तेन्जेन लामा चीनको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार तेन्जेनसँगै एक जना अमेरिकी आरोही पनि बेपत्ता भएकी छन्।

सिसापाङ्मा हिमाल आरोहण गर्न तेन्जेन लामा र एलिट एक्स्पेडिसनका मिङ्मार शेर्पासँगै अमेरिकी दुई जना महिला आरोही अन्ना गुटु र जिना मारी गएको सेभेन समिट कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै सिसापाङ्मा हिमालमा शनिबार दिउँसो ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>