Breaking News

नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार

Banner

चितवन, असोज २०–

चितवनको नारायणी नदीमा हामफालेकी एक महिलाको बेहोस अवस्थामा उद्धार गरिएको छ ।

दिउँसो १२ बजेको समयमा भरतपुर–१, नारायणी किनारस्थित बुद्धको मुत्र्ती नजिकैबाट हाम फालेकी अन्दाजी २५/३० वर्षीया महिलाको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ ।

महिलालाई उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको छ । पछिल्लो समय नारायणी नदीबाट हामफालेर आत्महत्या गर्ने क्रम बढेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>