Breaking News

एसियाडको क्रिकेटमा भारतसँग नेपाल पराजित

Banner

काठमाडौँ, असोज १६–

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ।

२ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन जोड्यो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>