चितवन विशेष

प्याराडाईज युवा क्लबको अध्यक्षमा शरद

Banner

चितवन, असोज १४–

प्याराडाईज युवा क्लब सिसुवारको अध्यक्षमा शरद कुमार महतो चयन भएका छन् ।

क्लबको२३ औ सधारण सभा र ५ औ अधिबेशनबाट महतोको अध्यक्षता १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै क्वबको उपाध्यक्षमा अनिता चौधरी, सचिबमा शंकर चौधरी, कोषाध्यक्षमा सोमनारायण महतो र सह(सचिबमा आशिश महतो चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा चिरन्जिबि महतो, बिशाल महतो, शुभद्रा महतो, पार्बती महतो, बन्धु महतो, महिमा महतो, निश्मा चौधरी, रमिता महतो चयन भएको निर्वाचन समितीका संयोजक कंचन कुमार चौधरीले जानकारी दिए ।

रत्ननगर-७ का वडा अध्यक्ष सजना महतोको प्रमुख आतिथ्यता एवं क्वबका अध्यक्ष मथुरा चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम अनिल महतोले संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>