समाज

कैलाश युथ क्लबकाे अध्यक्षमा सविन अधिकारी चयन

Banner

चितवन, असोज ८-

कैलाथ युथ क्लबको अध्यक्षमा सविन अधिकारी सर्वसम्मत चयन भएका छन् । क्लबको चौँथो अधिवेशनबाट अधिकारीको नेतृत्वमा ११ सदस्यिय नयाँ कमिटी गठन भएको हो ।

क्लबको उपाध्यक्षमा युवराज अधिकारी, सचिवमा प्रदीप पराजुली, सह–सचिवमा शंकर ढकाल र कोषाध्यक्षमा अम्बिका लामिछाने चयन भएका छन् । सदस्यहरुमा सन्दीप अधिकारी, राज घले, जीवन बराल, शिवहरी सुवेदी, प्रतिमा तिमिल्सिना र शालिग्राम सापकोटा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>