चितवन विशेष

चितवन युवा उद्यमी मञ्चमा अश्विन गोलेको नेतृत्व

Banner

चितवन, असोज ७–

चितवन युवा उद्यमी मञ्चको अध्यक्षमा अश्विन गोले चयन भएका छन् ।

युवा उद्यमी मञ्चको चौथो साधारण–सभा एवम् दोस्रो अधिवेशनले गोलेलाई अध्यक्षमा चयन गरेको हो ।

मञ्चको निर्देशकहरुमा अनिष पौडेल, भरत दवाडी, स्वरुप रिजाल, सन्तोष सिग्देल, राजेश ढकाल, भुवन कँडेल, सुविन श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचत समितिका सदस्यहरुलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले सपथ खुवाएका थिए । मञ्चका नवनिर्वाचित अध्यक्ष गोलेले प्रतिबद्धता मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>