क्रिकेट

क्यान चुनावः २५ मत गन्दा पारस खड्कालाई एक मतको अग्रता

Banner

काठमाडौ,असोज ६-

नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्वकप्तान पारस खड्काले अग्रता बनाएका छन् । क्यानको निर्वाचनपछि जारी मतगणनामा पारसले सचिव पदमा एक मतको अग्रता बनाएका छन् ।

सुरुआती २५ मतमा पारसले १३ मत पाएका छन् । उनका प्रतिस्पर्धी प्रशान्त विक्रम मल्लले १२ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>