चितवन विशेष
चितवन ‘स्टार डान्सिङ एण्ड सिङ्गिङ’ प्रतिस्पर्धाको सेमिफाइनल असोज ६ मा हुने
०

चितवन, भदौं २-
चितवनमा चलिरहेको ‘चितवन स्टार डान्सिङ एण्ड सिङ्गिङ’ प्रतिस्पर्धाको सेमिफाइनल असोज ६ मा हुने भएको छ ।
ग्राण्ड मल्टि इन्टरटेनमेन्ट हाउसले गरेको यस प्रतियोगिताको
अडिसन राउण्ड सकिएर सेमिफाइनल हुन लागेको हो ।
प्रतिस्पर्धामा ७० जना प्रतिस्पर्धामा रहेकोमा छानिएर चितवनका विद्यालय र क्याम्पस तहका ५० जना सेमिफाइनलको लागि छानिएको हाउसकी प्रबन्ध निर्देशक रीता लोहनीले नारायणी अनलाइनलाई बताइन् । सिजन ३ को फाइनल भने सीजीआर रिसोर्ट भरतपुरमा हुने जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























