स्वास्थ्य
डा.गोविन्द केसी विभिन्न माग राख्दै भदौ २९ गतेबाट सत्याग्रह बस्ने
०

काठमाडौ,भदौ २५-
डा.गोविन्द केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने बताएका छन्। सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने जानकारी दिएका हुन्। यसअघि यही साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारको तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएको तर कार्यान्वयन नहुँदा पुन सत्याग्रह बस्न लागेको उनले बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























