समाज

निः शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु

Banner

विराटनगर, भदौ २५-

निः शुल्क रुपमा शव वाहन र एम्बुलेन्स सेवा सुरु भएको छ । आजदेखि नै लागु हुनेगरि इटहरी नगरक्षेत्र भित्रका जनताका लागि इटहरी उपमहानगरपालिकाले निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको हो ।

नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वाहन र घरदेखि इटहरी अस्पतालसम्म एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>