Breaking News

बालेन दम्पतीलाई पुत्री लाभ

Banner

चितवन, भदौ १७–

काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उनकी पत्नी सविना काफ्लेलाई पुत्री लाभ भएको छ ।

काफ्लेले छोरीलाई जन्म दिएको भन्दै यतीबेला उनका इस्टमित्र तथा शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।

यसअघि शनिवार बेलुका बालेन शाहले आफ्नो गाडी रोकेको भन्दै सिँहदरबार जलाइदिने धम्की सहितको स्टाटस लेखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>