Breaking News
चितवन आइपुगे बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण
०

चितवन, भदौ २–
पूर्वी नवलपरासीको दुम्कौलीस्थित शास्वतधाममा आज (शनिबार)देखि सुरु हुने हनुमान कथा प्रवचनका लागि भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री दिउँसो चितवन आइपुगेका छन् ।
उनलाई भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























