चितवन विशेष

भरतपुरमा आफ्नै घरको शौचालयमा लडेर एक महिलाको मृत्यु

Banner

चितवन, साउन ३१-

भरतपुर महानगरपालिका–२९ दासढुंगाकी एक महिलाको आफ्नै घरको शौचालयमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा दासढुंगाकी ७५ वर्षीय धनमाया गुरुङ रहेकी छन् ।

शौचालयमा लडेर घाइते भएकी गुरुङको भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो साढे ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>