देश/प्रदेश
आइरन गेट मानिएको कक्षा १२ को नतिजा केही बेरमा सार्वजनिक गरिँदै
०

काठमाडौँ, साउन ३०
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजाअहिले केही बेरामा सार्वजनिक गर्दै छ ।
गत वैशाख २६ गतेदेखि सुरू भई जेठ ५ गते सकिएको उक्त परीक्षाको नतिजा केही बेरमा सार्वजनिक गर्ने गरी बोर्डको बैठक बसिरहेको हो । आइरन गेट मानिएको एसएलसी परीक्षालाई एसईईमा परिवर्तन गरेसँगै कक्षा १२ विद्यार्थी र अभिभावकहरुको लागि आइरन गेट बन्न गएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















