राजनीति

नवलपुरका कांग्रेस नेता गुरुङको निधन

Banner

चितवन, साउन १८-

पूर्वी नवलपरासी-नेपाली कांग्रेसका नेता मिनराशि गुरुङको उपचारको क्रममा पूर्वी नवलपरासीमा निधन भएको छ । उनको भरतपुरस्थित एक अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो ।

गुरुङ प्रदेशसभा क्षेत्र नम्बर २ का कांग्रेसका उपसभापति थिए । विद्यार्थी राजनीति, तरुण दलको नेतृत्वपछि कांग्रेसको क्षेत्रीय नेतृत्वमा पुगेका गुरुङ ४३ वर्षका थिए ।

उनको बुधबारै अन्तिम संस्कार गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>