चितवन विशेष
चितवनमा डेँगु संक्रमितको संख्या १३ पुग्यो
०

चितवन, साउन १४-
चितवनमा डेँगु संक्रमितको संख्या १३ पुगेको छ ।
तीन दिनअघि ८ जना डेँगु संक्रमित रहेको चितवनमा आज बढेर १३ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको अनुसार विभिन्न अस्पतालमा १२१ जनाको परीक्षण गर्दा १३ जनामा सो संक्रमण देखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















