Breaking News
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा
०

चितवन, साउन १४-
नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा आएको छ ।
बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको सडकखण्ड सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको थियो । कालिखोलाको पहिलो हटाउँदा बिहान तीन नम्बर पुलमा पहिरोले पुन सडक अवरुद्ध भएको थियो । दुवै पहिरो हटाएपछि आज दिउँसोबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















