चितवन विशेष
चितवनका अनिल पोखरेल एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित
०

चितवन, साउन १३–
चितवनका अनिल पोखरेल एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनबाट दुई उम्मेदवारलाई पछि पार्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । चितवनमै जन्मिएर चितवनमै उच्च शिक्षा सम्म अध्ययन गरेका पोखरेल सन् २००७ मा अष्ट्रेलिया पुगेका थिए ।
उनी हालका एनआरएनएका कोषाध्यक्ष समेत थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























