नवलपरासी

नवलपरासीको ब्रजेश्वरी इन्डस्ट्रिजले ७ महिनामा १५ करोडको डायपर निर्यात गर्‍यो

Banner

नवलपरासी, साउन १३-

बच्चाको डायपर उत्पादन गर्दै आएको ब्रजेश्वरी इन्डस्ट्रिज प्रालिले ७ महिनादेखि उत्पादन विदेश निर्यात गर्न थालेको छ ।

करिव १ अर्ब रुपैयाँको लगानीमा विगत दुई वर्षदेखि नवलपरासीको रामग्राममा उद्योग सञ्चालनमा भएको यस उद्योगले भैरहवामा शुक्रबार आयोजित आफ्ना डिलरमिट तथा पत्रकार सम्मेलनमा गरेको थियो । सम्मेलनमा प्रालिका अध्यक्ष एसपी ढकालले विगत सात महिनामा करिब १५ करोड रुपैयाँ मूल्यको बच्चाको डायपर भारतमा निर्यात गरेको बताएका हुन् ।

उद्योगले अब बच्चाका साथै वयष्क र वृद्धहरूलाई हुने डायपर पनि उत्पादन गर्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>