चितवन विशेष

नागरिकलाई स्वस्थ राख्न भरतपुरमा ‘तनाव व्यवस्थापन’ गोष्ठी

Banner

चितवन, साउन ६-

भरतपुरमा तनाव व्यवस्थापन तथा आफ्नो हेरबिचार (स्ट्रेस म्यानेजमेन्ट तथा सेल्फ केयर) बारे एक दिने गोष्ठी भएको छ ।

रोटरी क्लब अफ नारायणी मिड टाउन र महिला उद्यमी संघ नेपालले संयुक्तरुपमा सो गोष्ठी गरेका हुन् ।

तनाव भनेको के हो, यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा मनौवैज्ञानिक परामर्शदाता निशा ढकालले अभिमुखीकरण गरेकी छन् । रोटरी क्लब अफ नारायणी मिड टाउनकी अध्यक्ष अर्पणा प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पदाधिकारीहरु र व्यवसायीहरु गरी ३५ जनाको सहभागिता रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>