अर्थ
मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि
०

काठमाडौं ,साउन २-
मंगलबार सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज
बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सोमबार प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























