Breaking News

भारतबाट डिजेलको मुल्य बढेर आउँदा पेट्रोलको घट्यो

Banner

काठमाडौँ, असार ३१-

भारतबाट डिजेलको मूल्य बढेरआएको छ भने पेट्रोलको मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । र १०५० अमेरिकी डलर तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>