चितवन विशेष

नारायणी नदीमा पौडी खेल्न गएका युवा डुवेर वेपत्ता

Banner

चितवन,असार ३०-

नारायणी नदीमा डुवेर एक युवा वेपत्ता भएका छन् । आज (शनिवार) साँझ ६ः२० बजेको समयमा भरतपुर महानगरपालिका ४ गैडाचोकस्थित नारायणी नदी किनारमा पौडी खेल्न गएका मकवानपुरको हेटौडा उपमहानगरपालिका ९ का २५ वर्षिय कृष्ण सुवेदी वेपत्ता भएका हुन् । उनि डुवेको खबर प्राप्त गर्नासाथ वडा प्रहरी कार्यालय नारायणगढको टोली घटनास्थलमा पुगेको थियो । वेपत्ता युवाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>