Breaking News

मेरो सचिवालयले आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीति गर्दिनः गृहमन्त्री श्रेष्ठ

Banner

काठमाडौँ, असार २२-

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका छन् । शुक्रबार बिहान केही सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्रहरीको बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका हुन् ।

‘प्रहरीको सरुवा बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको छु । मेरो सचिवालयले कहीँ आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीति नै गर्दिन’ श्रेष्ठको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>