चितवन विशेष

युके पढ्न जान चाहानेका लागि भोलि नारायणगढमा युनिभर्सिटी फेयर हुने

Banner

चितवन,असार १९-

चितवनको नारायणगढमा रहेको एस.आई युके कन्सलटेन्सीले भोलि युनिभर्सिटी फेयरको आयोजना गरेको छ । भोलि कन्सलटेन्सीको कार्यालयमा हुने फेयरको तयारी पुरा भएको प्रमुख शिशिर रेग्मीले बताए । युके अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर युनिभर्सिटी फेयर आयोजना गरिएको रेग्मीले जानकारी दिए । फेयर विद्यार्थीहरुलाई युकेका उत्कृष्ट १२ भन्दा बढि युनिभर्सिटीसंग विभिन्न विषयमा अन्तरक्रिया गराइनेछ ।

पहिलोपटक युकेलाई नै केन्द्रित गरेर आयोजना हुन लागेको फेयर नारायणगढको लायन्सचोक केएल मलको दोस्रो तलमा रहेको कार्यालयमा विहान १० बजेबाट सुरु हुनेछ । फेयरमा सहभागि भएर उच्च शिक्षाका लागि युके जाने सपना पुरा गर्न एसआई युके कन्सलटेन्सीले सबैमा अनुरोध गरेको छ ।

https://www.ukunifair.co.uk/chitwan/?fbclid=IwAR292oNj7l2IcwLLipnJnK_l-r1MbXbAy-QlTffBJEjKphJHcSw5Oy6O-c4

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>