चितवन विशेष

भरतपुरमा ३३ जनाले गरे रक्तदान

Banner

चितवन, असार १६-

भरतपुर जनसेवा बचत तथा ऋण सहकारीको २७ औं वार्षिकोत्सवको अवसरमा शनिबार ३३ जनाले रक्तदान गरेका छन् ।

चितवनमा रगतको अभावलाई कम गर्नको लागि सहकारीले सो रक्तदान कार्यक्रम गरेको हो ।

संस्थाका अध्यक्ष कुलबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १२ का अध्यक्ष लोखराज पन्त हरिले सामाजिक क्षेत्रमा सहकारीले गरेको कामले सकारात्मक सन्देश दिएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>