Breaking News

नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि दुइतर्फी खुल्यो

Banner

चितवन, असार १५–

पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि खुलेको छ । निरन्तरको प्रयासपछि आज अपरान्ह ५ बजेपछि दुईतर्फी बाटो संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>