चितवन विशेष
मोहन विष्टको नेतृत्वमा सितोरियो कराँते डो संघ चितवन शाखा गठन
०

चितवन, असार १३–
मोहन विष्टको नेतृत्वमा सितोरियो कराँते डो संघ चितवन शाखा गठन गरिएको छ ।
बुधबार भएको जिल्ला भेलाबाट विष्टको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । संघको उपाध्यक्षमा डिलाराम कँडेल, धनबहादुर गुरुङ, सचिवमा रुद्रबहादुर गुरुङ, सह–सचिवमा दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा प्रजिल श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा रामविक्रम चौधरी, बुद्धिमान सेन्चुरी अजय महतो, अनिल उपरकोटी, पवन गुरुङ, दिपा थापा, अजय तामाङ, सविन कोइराला, सुमित्रा चेपाङ, सुमित्रा श्रेष्ठ र सुमिता श्रेष्ठ चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























