Breaking News

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक तत्काल बोलाउन सभापति देउवासँग लिखित माग

Banner

काठमाडौं, असार ११-

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय सदस्य मधु आचार्यले सभापति शेरबहादुर देउवा समक्ष लिखित माग गरेका छन् ।

सोमबार केन्द्री कार्यालयमा दर्ता भएको आचार्यको पत्रमा चुनावको समीक्षा गर्न अहिलेसम्म बैठक नबसेको तथा कार्यकर्ताले उठाएका सयौं प्रश्नको जवाफ नदिइएको भन्दै विधान बमोजिम बैठक बोलाउन माग गरिएको छ ।

कांग्रेसको विधानमा प्रत्येक २ महिनामा कम्तिमा एकपटक केन्द्रीय कार्य समिति बैठक बस्ने उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>