क्रिकेट

नेपालको नवौं विकेट पनि गुम्यो, करण १ रनमै आउट

Banner

काठमाडौं, असार ९-

विश्वकप छनोट खेलमा नेपालले नेदरल्याण्डसविरुद्धको खेलमा नवौै विकेट गुमाएको छ । नवौं विकेटको रुपमा करण केसीले ३ रन खेल्दै १ रन जोडेर आउट भए । अब क्रिजमा सन्दीप लामिछाने र ललित राजवंशी छन् । नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर १५७ रन बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>