Breaking News

नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो हटाईयो, दुईतर्फी बाटो खुल्यो

Banner

चितवन, असार ६–

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ ।

दिउँसो १ः५० मा खसेको पहिरो पन्छाएर ३ः५५ बजेको समयमा बाटो खुलेको चितवन प्रहरीले जनाएको छ ।

ईच्छाकामना गाउँपालिका–६ नाम्सीपुल स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>