Breaking News

नारायणगढ-मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्यो,सडक अबरुद्ध

Banner

चितवन,असार ६-

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउँसो २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>