चितवन विशेष
चितवनको रत्ननगरबाट ३३ तोला सुन र २ लाख ५० हजार चोरी
०

चितवन,असार ५-
चितवनको रत्ननगर नगरपालिका बाट ३३ तोला ५० लाल सुन र २ लाख ५० हजार रुपैंया नगद चोरी भएको छ । आज दिउसो १२ः४५ बजेको समयमा रत्ननगर नगरपालिका १२ का ५३ वर्षिय गोपाल ओझाको घरबाट सुन र नगद चोरी भएको हो । घटनापश्चात टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनमा पछिल्लो समय चोरीका घटना बढेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























