Breaking News

विश्वकप छनोटः नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल ९९ रनमा आउट

Banner

काठमाडौँ, असार ३–

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल जिम्बाबेविरुद्धको खेलमा पहिलो विकेट गुमाएको छ ।

१७१ रनको अवस्थामा ओपनर कुशल भुर्तेल ९९ रनमा आउट भए । शतक नजिक पुगेका भुर्तेल बोल्ड आउट भएपछि इतिहास रच्ने मौका गुमाए । अहिले क्रिजमा आशिफ शेख र कुशल मल्ल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>