चितवन विशेष

चितवनमा कटेरो चराको गुँड

Banner

चितवन,असार ३-

चितवनको माडीमा कमै मात्रमा देखा पर्ने कटेरो चराको गुँड भेटिएको छ । आकर्षक गुँडका बनाएर बस्ने भएकाले यो चरालाई इन्जिनियर बर्डसमेत भन्ने गरिन्छ । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आफूले धेरैपछि यो चराको गुँड देखेको बताए ।

तस्बिरः डा.गोविन्दप्रसाद शर्मा

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>