कालिका
अत्याधिक गर्मीका कारण कालिका नगरपालिकाका विद्यालय आइतबारदेखि ६ दिन बन्द हुने
०

चितवन, जेठ १९–
कालिका नगरपालिकाले (आइतबार)देखि नगरपालिका भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।
अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै जेठ २१ देखि २६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका नगर्रमुख विनोद रेग्मीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>