Breaking News

नारायणी नदीमा सिग्नेचर पुल बनाउने काम सरकारको प्राथमिकतामा

Banner

चितवन, जेठ १५-

चितवनको नारायणी नदीमा सिग्नेचर पुल बनाउन यसै वर्ष काम सुरु गरिने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसदमा बजेट प्रस्तुत गर्दे नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल बनाइने बताएका हुन् । पुलको डीपीआर तयार गरेर निर्माण कम्पनीको पनि छनोट भइसकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>