खेलकुद

मलेसियाविरुद्ध नेपाल ५ विकेटले पराजित

Banner

काठमाडौं, जेठ १५-

मलेसियाविरुद्ध नेपाल ५ विकेटले पराजित भएको छ । मलेसियामा जारी टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाली महिला क्रिकेट टिम ५ विकेटले पराजित भएको हो ।

आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले मलेसियासँग ५ खेलको शृङ्खला खेल्नेछ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल १६.५ ओभरमा अलअउट हुँदै ५० रनमा सीमित भएको थियो ।

दोस्रो इनिङमा नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो । मलेसियाको जितमा ओपनर वान जुलियाले सबैभन्दा धेरै १३ रन जोडिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>