चितवन विशेष

नेकपा समाजवादीका चितवन जिल्ला सचिवालय सदस्य साकार लामा माओवादी केन्द्रमा प्रवेश

Banner

चितवन, जेठ ११-

नेकपा समाजवादी चितवनका सचिवालय सदस्य सकार लामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

लामालाई माओवादीका नेताहरु सूर्य सुवेदी ‘पथिक’, नारायण दाहालले अबिर र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

एमालेको विद्यार्थी संगठनमा लामो समय काम गरेका उनी एमाले विभाजित भएपछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनी अहिले भरतपुर महानगरमा इञ्जिनियरको रुपमा कार्यरत रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>