समाचार

राससले माग्यो पत्रकारका लागि आवेदन

Banner

काठमाडौँ, वैशाख २२–

राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको हो।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी परिपूर्ति गर्न राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा आवेदन माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर जेठ १८ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>