Breaking News

महावीर पुनको आन्दोलन सकियो, सरकारसँग सात बुँदे सहमति

Banner

काठमाडौंं, वैशाख १८–

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सात बुँदे सम्झौता भएको छ ।

सम्झौतापत्रमा सोमबार सरकारकातर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र माइतीघरमा धर्नामा बसेका पुनले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने सहमति भएको छ । त्यस्तै, अहिलेलाई धर्नालगायत सबै आन्दोलन अन्त्य गर्ने सहमति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>