काठमाडौँ

वीर अस्पतालको छतको वाल भत्किँदा चार जना बिरामीका कुरुवा घाइते

Banner

काठमाडौं,वैशाख १७-

वीर अस्पतालको छतको वाल भत्किँदा ४ जना घाइते भएका छन् । आइतबार दिँउसो २ बजे अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना बिरामीका कुरुवा घाइते भएका हुन् ।  अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले दिएको जानकारी अनुसार लगातार बर्षाको कारण वीरको बीचमा रहेको रातो भवनको छत भत्किएको हो ।

सो भवन २०३६ सालमा निर्माण भएको थियो । उनले भने, ‘गम्भीर चोट भने लागेको छैन, घाइतेको वीरमा उपचार भइरहेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>