क्रिकेट

कुवेतविरुद्ध नेपाल ६ ओभरमै ५ विकेट हात पार्न सफल

Banner

काठमाडौं,बैशाख १६-

एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध नेपालले पाच विकेट हात पार्न सफल भएको छ। जितको लागि २८२ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलले ६ ओभर ३ बलमा ५ विकेट गुमाएर जम्मा २२ रन बनाएको छ।

नेपालका सुरुवाती बलर करन केसीले ४ तथा सोमपाल कामीले १ विकेट हात पारिसकेका छन्। ताजास्थीतीमा कुवेतले ६ ओभर ३ वलमा ५ विकेट गुमाएर २२ रनमा खेलिरहेको छ। यस अघि वर्षाले प्रभावित भएर ४२ ओभरमा छोट्याईएको खेलमा नेपाले पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>