आर्थिक

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Banner

काठमाडौं, वैशाख १५-

आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहिबार १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

बिहिबार प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबि सुन आज प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदि घटेर तोलामा १ हजार ४ सय १० रुपैयाँका दरले कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>