देश/प्रदेश
मन्त्री बन्न घुस ‘डिल’ गरेका रास्वपाका सांसद ढाकाकुमारको सांसद पद गयो
०

काठमाडौं, वैशाख १२–
मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग दुई करोड रुपैयाँ मागेको भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् ।
रास्वपाले समानुपातिकतर्फबाट सांसद बनेका श्रेष्ठलाई कारबाही गरेको सूचनाका आधारमा सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको घोषणा गरेका हुन् । संघीय संसद् सचिवालयले आवश्यक निर्णय सिफारिस गरेर सभामुखलाई पत्र बुझाइसकेको आधारमा उको पद गएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























