चितवन विशेष
चितवन-२ः अग्रता बढाउँदै रवि, कांग्रेस तेस्रो स्थानमा
०

चितवन,बैशाख ११-
चितवन क्षेत्र नम्बर २ को मतगणना अन्तर्गत हाल भरतपुर महानगरपालिकामा मत गणना जारी छ । प्राप्त पछिल्लो मत परिणामअनुसार रास्वपाका रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् । दोस्रो स्थानमा नेकपा एमाले छ भने तेस्रो स्थानमा नेपाली काँग्रेस छ ।
परिणामअनुसार घण्टी चुनाव चिह्नमा रवि लामिछाने ६ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले २९ सय २ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमेदवार जितनारायण श्रेष्ठले दुई हजार ६८८ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























